Rule 158
बर बुझारथ गर्नु पर्ने
: कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले आफ्नो बुझाउनु पर्ने नगद जिन्सी वा कागजात तोकिएको म्यादभित्र सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीलाई बुझाई दिनु पर्नेछ र बुझ्नु पर्नेले पनि सोही म्यादभित्र बुझी लिनु पर्नेछ ।